प्रतिनिधि सभा सुरु हुनेबित्तिकै विपक्षी दलहरूको उठेर विरोध
ratopati.com · Tue Aug 11 07:34:18 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख मंगलबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)