सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
setopati.com · Tue Aug 11 07:35:00 GMT 2026

प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद अर्यालबीच आज भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज उनीहरूबीच भेटवार्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)