प्रतिनिधिसभा बैठक सुरू
annapurnapost.com · Tue Aug 11 07:32:20 GMT 2026

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)