प्रियंकाको 'मास्टर्नी' मा चर्चित गीत 'गुराँस फुल्दा' को नयाँ भर्सन (भिडिओ)
setopati.com · Tue Aug 11 07:34:00 GMT 2026

प्रियंका कार्कीको फिल्म 'मास्टर्नी'मा समावेश गीत 'गुराँस फुल्दा' सार्वजनिक गरिएको छ।
केही दिनअघि सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले यो कालजयी गीतको रि-भर्सन दर्शकमाझ ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)