मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकप : भारतको लगातार दोस्रो हार, न्यूजिल्यान्ड ८ विकेटले विजयी

annapurnapost.com · Mon Nov 01 06:38:00 GMT 2021

दुबई : जारी टी–२० विश्वकप क्रिकेटमा भारतले खराब लय कायम गरेको छ । भारतले लगातार दोस्रो हार व्यहोरेको हो ।

आइतबार राति सम्पन्न खेलमा भारतले न्यूजिल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)