धानखेती छाडेर अलैँची रोप्दै इलामका किसान, आकर्षक मूल्यले बढायो आकर्षण
ratopati.com · Tue Aug 11 07:50:01 GMT 2026

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट १४ रुपैयाँका दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोपेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)