कर नीति व्यवहारिक बनाउनुपर्छ, सवारीमा कर थपिरहनु उचित छैन: अञ्जन श्रेष्ठ
kendrabindu.com · Tue Aug 11 07:48:34 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले राज्यको कर नीति व्यवहारिक नभएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोको उद्घाटन सत्रमा अध्यक्ष श्रेष्ठले सवारी साधनहरूलाई केवल विलासिताको वस्तुको रूपमा परिभाषित गर्दै भन्सार थप निरन्तर थप गर्नु उचित नभएको समेत बताए। अटोमोबाइल क्षेत्र मुलुकका लागि अपरिहार्य भएकाले यसलाई केवल विलासिताको रूपमा हेर्न नहुने उहाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)