भदौ २३ र २४ को घटनामा जलेका स्रेस्ताबारे अर्थमन्त्रीको प्रष्टीकरण
dcnepal.com · Tue Aug 11 07:50:06 GMT 2026

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जलेका सरकारी स्रेस्ताहरूको व्यवस्थापन सम्बन्धी विषयमा छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)