गाउँमै उद्यम, आफ्नै सीपले आम्दानी
ekantipur.com · Tue Aug 11 07:25:01 GMT 2026

गाउँमै उद्यम, आफ्नै सीपले आम्दानी
रामेछापका केही युवाले स्थानीय स्रोत–साधन र सीपलाई उद्यमसँग जोड्दै गाउँमै रोजगारी र आम्दानीको सम्भावना खोजिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)