प्रिमियर लिगा म्यानचेष्टर युनाइटेडको पुनरागमन जित
neplays.com
इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको छ ।
शनिबार भएको खेलमा युनाइटेडले नटिङगम फरेष्टलाई ३ २ गोलले पराजित गरेको हो । सुरुवती चार मिनेटमा नै युनाइटेड दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको हो । खेलको दोस्रो र चौथो मिनेटमा नटिङगम फरेष्टले गोल गर्दै खेलमा दुई गोलको अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)