मोबाइलमा पेस्तोलको फोटो-भिडिओ फेला परेपछि ...
setopati.com · Tue Aug 11 07:54:43 GMT 2026

कञ्चनपुर प्रहरीले पेस्तोल सहित चार युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकाया, बेल्डाँडी गाउँपालिका–३ का १८ वर्षीय बिपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का राजेन्द्र सिंह गोयला पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)