जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोपमा कन्सल्टेन्सीका सीईओ पक्राउ
lokaantar.com

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्स्बी इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)