उडेको ८५ सेकेन्डमै विस्फोट भयो चीनियाँ रकेट
nepalpress.com · Tue Aug 11 07:51:50 GMT 2026
काठमाडौं। सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको हो । प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)