सेनाद्वारा फेमे खोलामा अस्थायी पुल निर्माण, एक हजार ३१३ जनाको सकुशल उद्धार
baahrakhari.com · Mon Oct 06 17:08:29 GMT 2025

काठमाडौं । हालैको अविरल वर्षाका कारण पाँचथरको फिदिम नगरपालिका वडा नं १ र ११ को सिमानास्थित फेमे खोलामा पुल बगाएपछि नेपाली सेनाले अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाएको छ ।
बाढीले फिदिम–फालाटे सडक खण्डमा रहेको ह्युमपाइप तथा डाइभर्सन बगाएकाले सेनाको श्री वीरदल गणबाट खट्टिएको टोलीले अस्थायी पुल निर्माण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)