खाना पकाउने ग्यासका लागि देशभर सास्ती, रामेछापमा छैन अभाव
ekantipur.com · Tue Aug 11 07:56:50 GMT 2026

खाना पकाउने ग्यासका लागि देशभर सास्ती, रामेछापमा छैन अभाव
नियमित रूपमा ग्यास भित्रिरहेकाले सदरमुकाम मन्थलीलगायत जिल्लाका अन्य ठाउँमा ग्यासका लागि उपभोक्ताले लाइन बस्नु परेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)