मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुवेतमा अमेरिकी युद्धक विमान दुर्घटना, सबै पाइलट सुरक्षित

barnanmedia.com · Mon Mar 02 21:25:00 GMT 2026

कुवैतको रक्षा मन्त्रालयले सोमबार बिहान देशभित्र कैयौँ अमेरिकी युद्धक विमान दुर्घटनामा परेको जनाएको छ।

मन्त्रालयका अनुसार दुर्घटामा परेका सबै विमानका पाइलट समयमै विमानबाट बाहिर निस्किन सफल भएका छन्। उनीहरूलाई उद्धार गरी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको छ र सबैको अवस्था स्थिर रहेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)