मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको प्रस्ताव समीक्षा गर्दै इरान, जवाफ दिने तयारी

barnanmedia.com · Mon Oct 12 21:25:00 GMT 2026

इरानले आफ्नो अडानको जवाफमा अमेरिकाले अघि सारेका पछिल्ला बुँदाको समीक्षा गरिरहेको जनाएको छ।

समीक्षा पूरा भएपछि मध्यस्थकर्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिने इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)