सिक्किमकी नीलमले जितिन पहिलो सिजनको पोयट आइडलको उपाधि
pahilopost.com · Fri Apr 21 17:25:46 GMT 2023
काठमाडौंः 'द पोयट आइडल' को उपाधि नीलम गुरुङले जितेकी छिन्। शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा सिक्किमकी कवि गुरुङ पहिलो सिजनको विजेता घोषित भइन।
सबैभन्दा बढी भोट ल्याउँदै विजेता बनेकी नीलमले १० लाख रुपैयाँ हात पारिन। नीलमसहित मिल्सन राई, नाथन रायान र पल्लविव फिनालेमा भिडेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)