मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी दलका सांसदहरूले गरे संसद बैठकमा विरोध

rajdhanidaily.com · Tue Aug 11 08:06:06 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारलाई बोल्न समय दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)