प्रधानमन्त्रीको ड्रेसलाइ लिएर एमालेले फेरि उठायो प्रश्न
onlinekhabar.com · Tue Aug 11 07:58:41 GMT 2026

२६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रयोग गर्ने ड्रेसलाइ लिएर नेकपा एमालेले फेरि प्रश्न उठाएको छ ।
सोमबार प्रतिनिधिसभामा ढ्याप–ढ्याप गरेर सभामुखसँग समय लिएर पार्टीका तर्फबाट बोल्दै एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्रीको ड्रेसलाइ लिएर प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)