इरानबाट हत्याको धम्की पछि सुटुक्क बेलायत उडेका थिए ट्रम्प
nepalviews.com · Tue Aug 11 08:08:23 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरानबाट आएको सम्भावित हत्या प्रयासको खतराका कारण गोप्य सैन्य विमानमार्फत यात्रा गरेको खुलासा भएको छ । तर, त्यसबेला ह्वाइट हाउसले उनी एयर फोर्स वनमार्फत यात्रा गरिरहेको जनाएको थियो ।
द वासिङ्टन पोस्टले प्रकाशित गरेको समाचारअनुसार ट्रम्प नाटो शिखर सम्मेलनका लागि कतारले अमेरिकालाई उपहारस्वरूप दिएको नयाँ र नवीकरण गरिएको बोइङ ७४७ विमानमा टर्कीको अङ्कारा पुगेका थिए । तर, फर्किने क्रममा उनले सो विमान प्रयोग नगरी पुरानो एयर फोर्स वन प्रयोग गरेको देखाइएको थियो, जसले नयाँ विमानको सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)