गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु
khabarhub.com · Tue Aug 11 08:07:14 GMT 2026

रसुवा
– जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउनेक्रममा ११ वटा उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)