‘राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक’
deshsanchar.com · Wed Oct 26 16:55:21 GMT 2022
सिमकोट – हुम्लाका सत्ता गठबन्धनका दलहरुले देशमा राजनीतिक संस्कार स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएका छन्।
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त अपील जारी गर्दै यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)