जापान पठाइदिने भन्दै १५ जनाबाट २ करोड ८० लाख झ्वाम्, कन्सल्टेन्सीका सञ्चालक बुटवलबाट पक्राउ
nepalpress.com · Tue Aug 11 08:07:26 GMT 2026

काठमाडाैं । जापान पठाइदिने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने ग्याट्सबी इन्टरनेसनल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)