भोजपुरमा वर्षाले धानबालीमा क्षति
deshsanchar.com · Mon Oct 06 17:15:20 GMT 2025

भोजपुर – जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन्। जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भउ पनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)