मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसलाई कडा चेतावनी दिने तयारीमा नेटोका सैन्य कमान्डर

barnanmedia.com · Mon Oct 12 21:35:00 GMT 2026

रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का शीर्ष सैन्य कमान्डरले रुसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन्।

नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोप अमेरिकी जनरल एलेक्सस ग्रिन्केविचले पोल्यान्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको ‘विजयको सिद्धान्त’ प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)