रोहितको नेतृत्वको प्रशंसा गर्दै सन्दीपले भने: अझै धेरै योगदानको अपेक्षा छ
nagariknews.nagariknetwork.com · Tue Aug 11 08:03:23 GMT 2026
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेललाई सन्दीप लामिछानेले धन्यवाद व्यक्त गरेका छन्।
कप्तान नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत् लामिछानेले पौडेललाई सम्बोधन गर्दै टोलीका लागि उनले गरेको योगदान र कठिन परिस्थितिमा देखाएको नेतृत्वको प्रशंसा गरेका हुन्। उनले पौडेलको उपस्थिति र योगदान नेपाली क्रिकेटका लागि सधैं मूल्यवान् रहने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)