नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस्
emountaintv.com · Tue Aug 11 08:13:19 GMT 2026
काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)