डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै
khabarhub.com · Tue Aug 11 08:10:54 GMT 2026

काठमाडौं – डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तार भइ फराकिलो हुँदै गएको विज्ञहरूले बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘डिजिटल अर्थतन्त्र’ सम्बन्धी छलफलमा विज्ञ रमाकान्त पाण्डेले डिजिटल अर्थतन्त्रको प्रभाव नेपाली बजारमा प्रभावकारी देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)