आजबाट सुरू भएको दोस्रो नाइमा मोबिलिटी एक्स्पोमा के-के छ?
setopati.com · Tue Aug 11 08:14:21 GMT 2026

आज (मंगलबार)बाट दोस्रो संस्करणको 'नाइमा मोबिलिटी एक्स्पो २०२६' काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आजदेखि सुरू भएको एक्स्पो ६ दिनसम्म चल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)