प्रिमियर लिगमा 'परिवर्तनको सिजन' : सेलिब्रिटी प्रशिक्षकदेखि खेलाडीले छाड्दा नयाँको परीक्षा !
lokaantar.com
सन् १९८५–८६ पछि पहिलो पटक, इङ्ल्यान्डको शीर्ष लिग यस्तो सिजनमा प्रवेश गर्दैछ, जहाँ एउटा नयाँ र रोचक प्रयोग हुँदैछ ।
यो पालिको सिजनमा सर एलेक्स फर्गुसन छैनन् । आर्सन वेंगर छैनन् । होजे मोउरिन्हो छैनन् । योर्गेन क्लोप छैनन् । र, पेप ग्वार्डिओला पनि छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)