नेकपाले भन्यो– प्रधानमन्त्री गुप्तबासमा हुनुहुन्छ, संसद् र जनतालाई टेर्नुभएन
ratopati.com · Tue Aug 11 08:15:42 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली, विवादास्पद अभिव्यक्तिलगायतका विषयमा सरकारको आलोचना गरेको छ ।
नेकपाका सांसद गोपाल शर्माले मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरेको र जनताका समस्याप्रति संवेदनशील नभएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)