नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस्
makalukhabar.com · Tue Aug 11 08:16:10 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद् र आफूलाई समर्थन गर्ने दलहरूबाट टाढिँदै गएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)