बस्ती जोगाउन नारायणी किनारमा सुस्तावासीको संघर्ष
ekantipur.com · Tue Aug 11 07:50:42 GMT 2026

बस्ती जोगाउन नारायणी किनारमा सुस्तावासीको संघर्ष
नारायणी नदीको १ सय ३२ मिटर क्षेत्रमा तटबन्ध निर्माण गर्न भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि सुस्तामा यसपाली पनि बाढीको त्रास हट्न सकेको छैन । बस्ती जोगाउन स्थानीयले ११ दिनदेखि बोरामा माटो भरेर अस्थायी तटबन्ध बनाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)