ओली र लेखकलाई तत्काल पक्राउ गर्न मिल्दैन भनेपछि प्रहरीलाई सुदन गुरुङको धम्की, बिटका प्रहरी फिर्ता बोलाइयो
nepalkhabar.com · Mon Oct 06 17:27:38 GMT 2025

काठमाडौँ प्रहरी परिसरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि हामी नेपाल संस्थाका सुदन गुरुङको टोलीले ‘बाहिर सडकबाटै जवाफ दिने’ चेतावनी दिएको छ।
गुरुङको धम्कीपछि सुरक्षाको कारण प्रहरीले थोरै सङ्ख्यामा रहेका बिटका प्रहरीहरुलाई फिर्ता बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)