ट्रम्प चीन र रूस भन्दा इरानसँग त्रसित, विमान नै परिवर्तन गरेर भागाभाग
bishowkhabar.com · Tue Aug 11 08:18:15 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट बेलायत फर्किने क्रममा गोप्य रूपमा सानो सैन्य विमान प्रयोग गरेको खुलासा भएको छ ।
वासिङटन पोस्टका अनुसार इरानबाट हत्या धम्की आएपछि ट्रम्पको यात्राको योजना अन्तिम समयमा परिवर्तन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)