मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिमा ‘परिवारवाद’: श्रीमान्–श्रीमतीदेखि ससुरा–बुहारी सांसद! 

nepallive.com · Wed Nov 30 00:35:00 GMT 2022

काठमाडौं – मंसिर ४ गते भएको प्रतिनिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये मंगलबार दिउँसोसम्म १५९ वटाको अन्तिम नतिजा प्राप्त भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

सुनसरी क्षेत्र नम्बर ४ र उदयपुर १ मा मतगणनाका क्रममा विवाद भएपछि नतिजा आउन केही ढिलाइ भएको छ। यस्तै, स्याङ्जा क्षेत्र नम्बर २ मा मतदान हुँदा नै ‘बुथ कब्जा’ भएको भन्दै नेकपा एमालेले मतगणना गर्न दिएको छैन। दोलखा र बाजुरामा पनि मतगणना सुरु हुन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)