सांसद गोपाल शर्माले भने - सेनालाई सस्तो रूपमा प्रयोग नगरियोस्
nepalviews.com · Tue Aug 11 08:21:09 GMT 2026

काठमाडौं । नेकपाका सांसद गोपाल शर्माले सरकारले नेपाली सेनाको प्रयोग र परिचालनको शैलीले सेनाको संस्थागत मर्यादामाथि प्रश्न उठाएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली सेनाको परिचालन संविधानले तोकेको व्यवस्था र जिम्मेवारीअनुसार हुनुपर्ने उल्लेख गरे । पछिल्ला घटनाक्रममा सेना विभिन्न नागरिक मामिलामा खटाइएकाले सेनाको गरिमा कमजोर बनाउने काम भइरहेको उनको आरोप थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)