कोर्रा लगाउने कानुन बनाउन हर्क साम्पाङको प्रस्ताव, रास्वपा सांसदको आपत्ति
setopati.com · Tue Aug 11 08:25:01 GMT 2026

श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज साम्पाङले कोर्रा लगाउने कानुन बनाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद साम्पाङले मन्दिर र गुम्बा भत्काउने र मस्जिदमा आगो लगाउने फटाहाहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)