कोशीमा ९७ प्रतिशत रोपाइँ
nagariknews.nagariknetwork.com · Tue Aug 11 08:16:20 GMT 2026

कोशी प्रदेशमा धान रोपाइँ लगभग सकिएको छ। कृषि विकास निर्देशनालय कोशी प्रदेशले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा हालसम्म ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
जुन गत वर्ष यही समयको भन्दा करिब ३ प्रतिशत बढी हो। गत वर्ष साउन २५ गते सम्ममा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। निर्देशनालयका अनुसार कोशी प्रदेशको उच्च पहाडी जिल्लाहरूमा हालसम्म ९३.३४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)