यस्तो छ आजको मौसम
annapurnapost.com · Mon Dec 12 00:34:00 GMT 2022
काठमाडौं : देशभर अहिले मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानहरूमा हल्का हुस्सु/कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)