गणतन्त्र आयातित व्यवस्था हो : रवीन्द्र मिश्र (भिडिओसहित)
reportersnepal.com · Thu Apr 28 16:16:19 GMT 2022
काठमाडौं, १५ बैशाख । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफू लोकतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै अहिलेको गणतन्त्र पनि नेतृत्वमा बसेकाहरुले यस्तै चरित्र देखाउने हो भने ढल्ने टिप्पणी गरेका छन् ।
आज (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बहालवाला प्रधानमन्त्रीले एउटा विदेशी राजदूतको विदाई भेटमा सरिक भएकोबारे पनि आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)