प्रधानमन्त्रीलाई हर्क साम्पाङको आग्रह : नैतिक र पदीय जिम्मेवारी लिनुहोस्
onlinekhabar.com · Tue Aug 11 08:24:48 GMT 2026

२६ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)