हठातमा लिइने नीतिले बजार अस्थिर बनाउँछ: नाइमा अध्यक्ष रितु सिंह वैद्य
setopati.com · Tue Aug 11 08:31:17 GMT 2026

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले अटोमोबाइल क्षेत्रमा हठात् र बारम्बार परिवर्तन हुने नीतिले बजारमा अन्योल र अस्थिरता सिर्जना गर्ने बताएकी छन्।
मंगलबार काठमाडौंमा सुरू भएको दोस्रो नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रमा लगानी सुरक्षित गर्न स्थिर, पूर्वानुमानयोग्य र परामर्शमा आधारित नीति आवश्यक रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)