प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना
nepallive.com · Tue Aug 11 08:32:45 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सरकारले उद्योगहरू सञ्चालनमा ल्याएको दाबी गरेकामा खुला अर्थतन्त्रका पक्षधरहरूले कटाक्ष गरेका छन्।
पूर्वमुख्यसचिव तथा अर्थविद् डा. बिमल कोइरालाले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउनु सकारात्मक भए पनि यो घाटामा गए कहाँबाट व्यहोर्ने भनेर सूचना मागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)