डिजिटल अर्थतन्त्र फिनटेकभन्दा धेरै अगाडि पुगिसकेको विज्ञहरूको भनाइ
bishowkhabar.com · Tue Aug 11 08:34:15 GMT 2026

काठमाडौं– डिजिटल अर्थतन्त्रको दायरा नेपालमा तीव्र रूपमा फराकिलो बन्दै गएको भन्दै विज्ञहरूले यसलाई अब केवल फिनटेक र डिजिटल भुक्तानीमा सीमित गरेर हेर्न नसकिने बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘डिजिटल अर्थतन्त्र’ सम्बन्धी छलफलमा विज्ञहरूले कन्टेन्ट क्रिएसन, गिग अर्थतन्त्र, एल्गोरिदम, डिजिटल सेवा र डेटा आधारित व्यवसायले अर्थतन्त्रमा नयाँ प्रभाव पार्न थालेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)