अब वासिङ मेसिन, रेफ्रिजिरेटर किन्न पनि हायर पर्चेज कर्जा
setopati.com · Tue Aug 11 08:38:29 GMT 2026

हायर पर्चेज कर्जा अब सवारी साधनमा मात्र सीमित नहुने भएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई हायर पर्चेज कर्जा मात्र प्रदान गर्ने कम्पनीहरूले वासिङ मेसिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर, डिस वासरलगायत विद्युतीय उपकरण तथा विभिन्न मेशिनरी र उपकरण खरिदका लागि समेत किस्ताबन्दीमा कर्जा दिन पाउने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)