मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच भेटवार्ता
ajakoartha.com · Tue Aug 11 08:35:00 GMT 2026

काठमाडौं– महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटमा उनीहरुबीच नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)