डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै
reportersnepal.com · Tue Aug 11 08:39:37 GMT 2026

काठमाडौँ, २६ साउन । डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ ।
वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तारभइ फराकिलो हुँदै गएको विज्ञहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)