मौसम सफा हुँदा बाली भित्र्याउन सहज
deshsanchar.com · Mon Oct 06 17:45:44 GMT 2025

हुम्ला – मौसम सफा भएपछि हुम्लाका किसानलाई पाकेको अन्न बाली भित्र्याउन सहज हुने भएको छ। चैत, वैशाखामा छरेको बाली पाकेपछि किसानलाई दसैँ लागेयतादेखि नै भित्र्याउने चटारो भएको सिमकोट गाउँपालिका–६ की बदुमा रावतले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)